LMC Ward-13, ललितपुर महानगरपालिका वडा नम्बर १३

LMC Ward-13, ललितपुर महानगरपालिका वडा नम्बर १३

Share

Notices for all the Ward-13 individuals.

21/05/2026

नि: शुल्क वृहत स्वास्थ्य शिविर!!
सम्पूर्ण महानुभावहरुमा 🙏
Harka Adhikari Ganeshkc Kc Saru Joshi Punam Mangrati Rabi Bogati शेखर ढुंगाना Madhukar Acharya Pyari Thapa

21/05/2026

सूचना!!!!
सम्पूर्ण महानुभावहरुमा 🙏
Ganeshkc Kc Punam Mangrati Saru Joshi शेखर ढुंगाना Rabi Bogati Harka Adhikari Madhukar Acharya Pyari Thapa

19/05/2026

प्रशिक्षार्थी सहभागी सम्बन्धमा!!!
Ganeshkc Kc Rabi Bogati Saru Joshi Punam Mangrati Harka Adhikari

18/05/2026

आ.व. २०८३/८४ को योजना संकलन सम्बन्धमा सुचना !!!!

उपरोक्त सम्बन्धमा मिति २०८३ साल जेष्ठ ११ गते भित्रमा आ.व. २०८३।०८४ को योजना संकलन गरिने भएकोले यस ललितपुर महानगरपालिका वडा नं. १३ भित्र रहनुभएका टोल सुधार समिति, महिला समुह, युवा क्लब लगायत सम्पूर्ण वडा वासिहरुले उक्त मिति भित्रमा आफ्नो टोलमा आवश्यक परेका योजनाहरु वडा कार्यालयमा पेश गर्नु हुन यसै पत्र मार्फत सम्बन्धित सरोकारवालाहरुमा जानकारीको लागि यो सूचना जारी गरिन्छ ।
Ganeshkc Kc Punam Mangrati Saru Joshi Harka Adhikari शेखर ढुंगाना Rabi Bogati

10/05/2026

27/04/2026

ज्येष्ठ आमा बुबा (७० वर्ष उमेर पूरा) तथा एकल महिलाहरूको लागि धार्मिक भ्रमण तथा सम्मान कार्यक्रम सम्बन्धमा सूचना!! 🙏
Ganeshkc Kc Harka Adhikari Saru Joshi Rabi Bogati Punam Mangrati Pyari Thapa शेखर ढुंगाना LMC Ward-13, ललितपुर महानगरपालिका वडा नम्बर १३

21/04/2026

SEE पश्चात ५ दिने नि: शुल्क तालिम सम्बन्धमा सूचना!!!

17/04/2026

७० वर्ष उमेर पूरा हुनुभएको सम्पूर्ण ज्येष्ठ आमा बुबाहरूलाई भ्रमण तथा सम्मान कार्यक्रम नाम दर्ता सम्बन्धमा सूचना!!!

16/04/2026

जानकारी सम्बन्धमा!!!

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Ward-13 Kusunti
Lalitpur