Dr. Toshima Karki Secretariat

Dr. Toshima Karki Secretariat

Share

Doctor | General Surgeon | MD/MS
Health Awareness • Youth Empowerment • Digital Creator

Photos from Dr. Toshima Karki Secretariat's post 09/06/2026

प्रथम बागमती प्रदेश अधिवेशन सफलताको शुभकामना। नयाँ नेतृत्वसँगै सुशासन, जवाफदेहिता र परिवर्तनको यात्रालाई अझ सशक्त बनाऔँ।💙

Photos from Dr. Toshima Karki Secretariat's post 08/06/2026

रास्वपा ललितपुर जिल्ला प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट विजयी हुनुहुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखी उत्कृष्ट कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु🙏

07/06/2026
Photos from Dr. Toshima Karki Secretariat's post 06/06/2026

ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो🙏

Photos from Dr. Toshima Karki Secretariat's post 05/06/2026

हार्दिक बधाई साम्राज्ञी स्नेही प्रधान!🥋🏅
Nepal Shotokan Karate Association द्वारा आयोजित 17th NSKA International Karate Championship 2026 मा स्वर्ण पदक जितेर देशको नाम उज्ज्वल बनाउनु भएकोमा प्रो. डा. मनोहर प्रधान सरकी छोरी साम्राज्ञी स्नेही प्रधानलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै देशको गौरव बढाइरहनुहोस्। 🇳🇵 Pradhan

03/06/2026

ऐतिहासिक ! 😊 🇳🇵 🇮🇳

Photos from Dr. Toshima Karki Secretariat's post 03/06/2026

साइकल चलाऔँ, स्वास्थ्य बचाऔँ, वातावरण जोगाऔँ।
विश्व साइकल दिवसको शुभकामना🙏

Photos from Dr. Toshima Karki Secretariat's post 31/05/2026

ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा उपस्थित भई उद्योग, व्यापार तथा उद्यमशीलताका विविध विषयमा छलफल गर्ने अवसर प्राप्त भयो।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address


Lalitpur
44700