रमणिय बस्ती टोल विकास संस्था

रमणिय बस्ती टोल विकास संस्था

Share

मिति २०७७/०८/१९ गतेा श्री वडा नं.४ कार्यालय, महालक्षमी नगरपालिकामा विधिवत दर्ता भएको ।

Photos from रमणिय बस्ती टोल विकास संस्था's post 02/04/2026

छिमेकीको घर अगाडि यसरी झ्यालबाट फुट्ट मलमुत्रको झोला फ्याल्नुलाइ के भन्नु र खै ......... असभ्यता....

30/06/2025

यस टोल बासी एसईई उर्तिण बिद्यार्थीहरुलाई प्रसंशा पत्र बितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम यहि २०८२ असार २१ गते शनिवार, बिहान ८ बजे देखि ९:३० बजे सम्म, रमणीय जीवन बिज्ञान प्रयोगशालाको योग भवनमा हुने भएको हुँदा यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |
Madan Singh

06/08/2024
31/05/2024

गै.स.स.ले आ.व. ०८१/८२ को बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धमा प्रकाशित मिति २०८१/०२/१७

30/05/2024

महालक्ष्मी नगर क्षेत्र भित्रका टोल विकास संस्थालाई जरुरी सूचना प्रकाशित मिति २०८१/०२/१७

04/09/2023

आजिवन सदस्यता सम्वन्धमा ।

06/03/2023

Celebrating Happy Holi 2079 @ Ramaniya Basti

ramaniyabasti.org.np 26/01/2023

यस रमणिय बस्ती टोल विकास संस्थाको दोश्रो साधारण सभामा प्रस्तुत प्रतिवेदन ।

ramaniyabasti.org.np

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Ramaniyabasti, Bojhepokhari Road, Lalitpur
Lalitpur