13/11/2025
Together for a cause.
On the occasion of Shangri-La Development Bank's 21st anniversary, Lead for Nepal joins hands with Shangri-La Development Bank to collect clothes for flood-affected families in llam.
Donation boxes are placed across different branches
- your small act of kindness can make a big difference
[lead for nepal, shangri-la development bank, clothes donation drive, flood relief in ilam, charity in nepal, community partnership, anniversary campaign, social impact, humanitarian support, clothing collection, donation boxes, volunteer initiative, nepal flood victims, cs campaign, community development, disaster relief, giving back, social responsibility, celebrate with kindness]
25/02/2023
One man’s trash can be another man’s treasure.
We are collecting softly used/ new clothes and shoes for the underprivileged families in Dang (West Nepal). Please help us collect by donating some wearable clothes.
For donations: 9840014444
एक मानिसको अनावश्यक वस्तु अर्को मानिसको खजाना हुन सक्छ।
हामीले दाङका (पश्चिम नेपाल )विपन्न परिवारका लागि नरम प्रयोग गरिएको / नयाँ लुगा र जुत्ता सङ्कलन गर्दैछौँ । कृपया हामीलाई लगाउन मिल्ने लुगाहरू दान गरेर सङ्कलन गर्न मद्दत गर्नुहोस् ।
दान को लागी: ९८४००१४४४४
12/10/2020
Women Commission is a one stop free service center run by the Government against gender based violence which provides psychological, legal and police support. With the growing gender based crimes, the society has become risky. Let us aware our friends and family about this service that may help a gender based violence victim.
राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा विरुद्ध एक द्वार निःशुल्क सेवा सञ्चालित गरिरहेको छ ।जसले मनोवैज्ञानिक, कानूनी र प्रहरी सेवा प्रदान गर्न प्रमुख भूमिका अपनाईरहेको छ ।बढ्दो लैंगिक अपराधका कारण समाज जोखिमपूर्ण भएको छ। माहिला आयोगको यस सेवा बारे आफ्नो साथी भाई र परिवारलाई सचेत गराउँनुहोस् ,जसले लैंगिक हिंसाबाट प्रभावित जो कोहीलाई मद्दत पुराउन सकछ ।
नि:शुल्क फ़ोन नम्बर: ११४५
Toll free number for reporting: 1145
🇳🇵
06/10/2020
Team LFN participating in blood donation program @ Taukhel Party Palace.
लीड फर नेपाल समूह टौखेल पार्टी प्यालेसमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हूँदौ।
🇳🇵
03/10/2020
We feel privileged to be able to mobilise the fund donated by Higher Grounds Nepal to support 25 families of children of Shanti Rani Pathsala, Godavari and handover the box packed food items with use of plastic-free bags to Sr. Carmela Rai.
हायर ग्राउन्ड नेपालद्वारा शान्ति रानी पाठशालाका पच्चीस बालबालिकाहरुको परिवारको लागि प्रदान गरिएको अनुदान रकम परिचालन गर्न पाएकोमा हामी, लिड फर नेपाल हर्षित छौ। उक्त परिचालित रकमबाट पच्चीस परिवारलाई सहयोगार्थ बक्समा प्याक गरिएको खाद्यान्न वस्तु आदरणीय सिस्टर कार्मेला राईलाई हस्तान्तरण गर्न पाउँदा अशिसित महशुस गरेका छौ ।
Each box consists of following item:
5 kg Rice
2 kg Daal
1 kg Beans
1 lt Oil
400gm Soyabean
1 pkt Salt
1 pc Soap
प्रत्येक बक्समा निम्न वस्तुहरू छन् :
५ किलो चामल
२ किलो दाल
१ किलो गेडागुडी
१ लिटर तेल
४०० ग्राम सोयाबीन
१ प्याकेट नुन
एउटा साबुन
Thank you Higher Ground Nepal for giving us this opportunity to help the needy ones.
यो विशेषाधिकारको अवसरको लागि हायर ग्राउन्ड नेपाललाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ।
P.S: To reduce the environment exploitation, we are using paper/ cloth bags.
नोट : वातावरणको संरक्षनलाई ध्यानमा राख्दै हामी कागज / कपडा झोला प्रयोग गर्दछौ।
08/09/2020
We conducted our food bank successfully with all possible safety measures today @ Phulchowki School, Thaiba. We could only give food to 100 people due to our limited resources. However, we had to send away more than 200 people empty handed with bitter hearts. We are looking forward to give aid to more people soon if we can manage the resources.
सम्पूर्ण सुरक्षाका उपायहरु अबलम्बन गर्दै, हामी ( लिड फर नेपाल )ले आज फुलचौकी स्कूल ठैबमा फुड बैंक सफलतापूर्वक संचालन गर्यौं। सीमित स्रोतसाधनका कारण हामीले मात्र १०० जनालाई खाद्यान्न वितरण गर्न सक्यौं। यद्यपि हामीले गर्हौ हृदय लिएर २०० भन्दा बढी मानिसहरूलाई खाली हात पठाउन बाद्य भयौ।
यस अप्ठ्यारो समयमा, हजुरहरु सम्पूर्ण संग हातेमालो गर्दै थप स्रोतहरु संकलन गर्दै, हामी धेरै भन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग गर्न सक्छौ भन्ने बिस्वाश गर्दछौ। तपाईहरुको साथ र हाम्रो प्रतिबद्धताले खाँचोमा परेकाहरुको ओठमा मुस्कान ल्याउन अवस्य सफल हुनेछौ।
During these difficult times, helping hands are heartily welcome.
यी कठिन समयमा, सहयोग गर्ने हातहरूलाई हार्दिक स्वागत गर्दछौं ।
For details/donation: +9779813337478
सहयोगको लागि सम्पर्क न: +९७७ - ९८१३३३७४७८
Reman Dhoj Khadka Rajiv Silwal Shovit Niraula
07/09/2020
In association with Ward Commitee, Godavari Muncipality-14 and Jhi Baryamee Puche, we are organising a food bank @ Phulchowki School, Thaiba. You are more than welcome to come and donate what you can to help the people in need.
वार्ड न १४ र झी: बर्यमी पुचको सहकार्यमा, हामी (लिड फर नेपाल ) ले गोदावरी नगरपालिका, ठैब अवस्थित फुलचोकी स्कुलमा फुड बैंकको सुरुवात गर्दैछौ। हजुरहरु सम्पूर्णलाई यस शुभकार्यमा हातेमालो गर्दै खाँचोमा परेकाहरुलाई सहयोगको लागि योगदान दिन हुन अनुरोध गर्दछौ।
P.S: To reduce the environment exploitation we are using paper/ cloth bag.
नोट : वातावरणको संरक्षनलाई ध्यानमा राख्दै हामी कागज / कपडा झोला प्रयोग गर्दैछौं।
Venue: Phulchowki School, Thaiba
Time: 8 am
Date: 8th September, 2020
स्थान : फुलचोकी स्कुल, ठैब
समय : बिहान ८ बजे
मिति: २३ गते भदौ, २०७७
For details/donation: +9779813337478
जानकारी/ योगदानको लागि : +९७७९८१३३३७४७८
04/08/2020
It gives us immense pleasure to handover the funds raised through webinar to Shanti Rani Pathsala, a school run by clunny nuns to help the underprivileged children. We are very thankful to each one who helped us make this event a success. Also, thank you Sister Carmela Rai, Principal of SRP for giving us this opportunity to serve.
"कोविड १९ बीच मानसिक स्वास्थ्यको हेरविचार " शिर्षकमा आयोजना गरिएको वेबिनरबाट प्राप्त रकम, बिपन्न वर्गको नानीहरुको शिक्क्षाको लागि क्लुनी सिस्टरहरुले संचालन गरिरहनु भएको शान्ति रानी पाठशालालाई हस्तान्तरण गर्न पाऊँदा हामी अत्यन्तै खुशी छौँ। हामी सम्पूर्ण मनकारी हृदय र सहयोगी हातहरु प्रति कृतज्ञता प्रकट गर्न चाहान्छौ, तपाईहरुको सहयोग बिना हाम्रो अभियान पक्कै पनि सफल हुने थिएन। साथै यो सेवा गर्ने सुनौलो मौका हामीलाई प्रदान गरिदिनु भएकोमा, हामी शान्ति रानी पाठशालाका प्रिन्सिपल सिस्टर कार्मेला राईप्रति पनि आभार व्यक्त गर्दछौ।