Lalitpur Metropolitan City Ward No. 06

Lalitpur Metropolitan City Ward No. 06

Share

Lalitpur Metropolitan City Ward No. 06

Photos from Lalitpur Metropolitan City Ward No. 06's post 28/05/2026

उद्योग पर्यटन तथा संस्कृति संरक्षणको आर्थिक सहयोगमा श्री रुद्रवर्ण महाविहार संरक्षण समितिको व्यवस्थापनमा
१५ दिने "विशेष बौद्ध पूजा विधि" प्रशिक्षण समापन समारोह

Photos from Lalitpur Metropolitan City Ward No. 06's post 28/05/2026

ललितपुर महानगरपालिका (सामाजिक विकास महाशाखा, जनस्वास्थ्य शाखा) को आयोजना तथा द प्यानडेमिक फण्ड, युनिसेफ र पीएचआरडी नेपालको सहकार्यमा २०८३ साल जेठ १४ गते ललितपुर महानगरपालिका वडा नं. ०६ मा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी समुदायका सरोकारवालाहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

26/05/2026
24/05/2026

आरोग्य जीवन तथा जीवनमा सजगता सम्बन्धि आध्यात्मिक अभिमुखिकरण कार्यक्रम
मितिः २०८३ जेष्ठ १० गते, आईतवार

24/05/2026

PUBLIC SPEAKING SKILLS TRAINING – सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षक, सहभागी तथा सम्पूर्ण सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद। 🙏

Photos from Lalitpur Metropolitan City Ward No. 06's post 24/05/2026

आरोग्य जीवन तथा जीवनमा सजगता सम्बन्धि आध्यात्मिक अभिमुखिकरण कार्यक्रम
मितिः २०८३ जेष्ठ १० गते, आईतवार

Photos from Lalitpur Metropolitan City Ward No. 06's post 22/05/2026

CERTIFICATION & CLOSING PROGRAM OF BARISTA TRAINING

22/05/2026

HPV-DNA विधिद्वारा पाठेघरको मुखमा देखा पर्ने क्यान्सरको स्क्रिनिङ्ग तथा स्तन क्यान्सर, आङ खस्ने र फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address


Kanibahal
Lalitpur

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 17:30