राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर

राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर

Share

This is public page for National Youth Federation , Mahalaxmi Lalitpur.

16/10/2023

सम्पुर्ण साथीहरुलाइ सादर निमन्त्रणा गर्दछु

10/05/2023

भोलि मिति २०८०-०१-२८ बिहीबार को दिन महालक्ष्मी न. पा. राष्ट्रिय युवा संघ को वैठक भएकोले सबै जना अनिवार्य रूपमा उपस्थित हुनु होला।
समय : बिहान ७:३०बजे
स्थान: पार्टी कार्यालय भवन साना गाँउ
छलफल को विषय
१) केन्द्रीय उपाध्यक्ष को आवहान बैठक
(सबै सदस्यहरू अनिवार्य
रुपमा उपस्थित हुनु होला ।)
सचिव
संजय तण्डुकार
धन्यवाद

09/03/2023

सम्पूर्ण महानुभावहरुलाइ हार्दिक निमन्त्रणा

10/02/2023
31/01/2023

कम्रेडहरु अभिवादन,
डिप्लोमा इन फार्मेसी (D . Pharmacy) , को लागि vacancy छ, कोहि साथीहरु job खोज्दै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।

19/01/2023

रा.यु.सं. महालक्ष्मी नगर कमिटीको मिति २०७९/१०/७ गते शनिबार बिहान ८:०० बजे नगर कमिटी कार्यालय सिद्धिपुरमा बैठक बस्ने हुदा सम्पुर्ण रा.यु.सं. मा आबद्ध कमरेड हरु उपस्थित हुन अनुरोध गर्दछु।
सह- सचिब
राजेन्द्र कोइराला

22/10/2022

सम्पुर्ण कम्रेडहरुलाई अभिवादन !
भोलि २०७९ साल कार्तिक ६ गते आइतबार दिउसो ३ बजे , नेकपा एमाले ललितपुर क्षेत्र न २ का उम्मेद्बारहरु सग , शुभ दिपावली, छ्ठ र नेपाल सम्वत ११४३ को शुभ अवसरमा परिचयात्मक तथा अनौपचारिक छ्लफल कार्यक्रम राखिएको हुदा महालक्ष्मी नगरपालिका भित्र रहनुभएका सम्पुर्ण युवा कम्रेड हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

स्थान - महालक्ष्मी बैन्कैट , लुभु

रास्ट्रीय युवा संघ नेपाल
महालक्ष्मी नगरकमिटी

01/09/2022

आज दिउँसो ४ बजे

Photos from राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर's post 20/08/2022

राष्ट्रिय युवा संघ नेपाल , महालक्ष्मी नगर पालिकाको प्रथम पुर्ण बैठक 2079 साल भदौ 3 गते शुक्रबार महालक्ष्मी नगरपालिका वडा न 1 इमाडोल मा रा यु स नेपाल महालक्ष्मी नगर प्रमुख क सम्राट जङ्ग के सि को अध्यक्षतामा तथा बागमती प्रदेश सम्योजक क जय गुरुङको प्रमुख आतिथ्यमा , बिशेश अतिथि नेकपा एमाले बागमती प्रदेश सद्स्य क चिरञ्जीवी आचार्य, अतिथि नेकपा एमाले ललितपुर जिल्ला सचीव क राम राउत , अतिथि रा यु स ललितपुर जिल्ला अध्यक्ष क चीन लामा ,अतिथि नेकपा एमाले ललितपुर जिल्ला सद्स्य क आशा राई अतिथि रा यु स नेपाल ललितपुर जिल्ला आर्थिक बिभाग प्रमुख क सुजित बस्नेत अतिथि महालक्ष्मी न पा सचीव क बिनोद कन्डेल ,अतिथि सहसचिव क बिरेन्द्र लाखे तथा रा यु स महालक्ष्मी नगरका इन्चार्ज , सम्योजक , पदाधिकारीहरु, सदस्यहरु, वडाका पदाधिकारीहरु र सदस्यहरुको सहभागितामा सम्पन्न भयो। यस पुर्ण बैठक सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने प्रदेश ,जिल्ला, नगर तथा वडाका आदरणीय कम्रेड हरुलाई रा यु स नेपाल महालक्ष्मी नगरकमिटी हार्दिक आभार व्यक्त गर्दछौं।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Gwarko/Lubhu Road
Lalitpur