rupakmanmaharjanteam
Rupak Man Maharjan Team-LCCI
President Candidate for Lalitpur Chamber of Commerce & Industry (LCCI) AGM 2080
06/10/2023
ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको तयारीको लागि रुपक मान महर्जन समूहको उम्मेदवारहरुको स्वागत तथा परिचयात्मक कार्यक्रमको , केहि झलकहरु
असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछु। साथै निर्वाचनमा म लगायत रूपक मान महर्जन समूहलाई आफ्नो अमूल्य मत प्रदान गरिदिनु हुन सादर अनुरोध गर्दछु।
04/10/2023
आदरणीय उद्योग व्यवसायी महानुभावज्यूहरु,
असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको लागि आ आफनो परिचय पत्र लिनु भयो ? यदि लिनु नभएको भए यथाशिघ्र लिन हुन हार्दिक अनुरोध गर्दछु ।
रुपक मान महर्जन
अध्यक्ष उम्मेदवार (क्र.सं.३)
असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछु। साथै निर्वाचनमा म लगायत रूपक मान महर्जन समूहलाई आफ्नो अमूल्य मत प्रदान गरिदिनु हुन सादर अनुरोध गर्दछु।
Vote for rupak man maharjan team
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Chakupat
Lalitpur