जिल्ला आर्थिक गणना कार्यालय, ललितपुर

जिल्ला आर्थिक गणना कार्यालय, ललितपुर

Share

District Economic Census Office, Lalitpur | Conducting Economic Census 2082 across Lalitpur district (Chaitra 2082 – Ashad 2083)

Photos from जिल्ला आर्थिक गणना कार्यालय, ललितपुर's post 15/04/2026

सुपरिवेक्षक मातहतका गणकहरुको नामावली

Photos from जिल्ला आर्थिक गणना कार्यालय, ललितपुर's post 06/04/2026

राष्ट्रिय आर्थिक गणना २०८२ को फिल्ड कार्यका लागि अन्तरवार्ताबाट सिफारिस हुनुभएका सुपरिवेक्षक तथा गणकहरुले मिति २०८२/१२/२४ गते १०∶०० बजेदेखि ५∶०० बजे भित्रमा यस कार्यालयमा स्वयम उपस्थित भई करार सम्झौता गर्न आउनहुनको लागि जानकारी गराइन्छ । अन्यथा बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुबाट पदपूर्ति गरिनेछ ।

29/03/2026
29/03/2026

राष्ट्रिय आर्थिक गणना २०८२ को फील्ड कार्यका लागि प्रारम्भिक सूचिमा पर्नु भएका सुपरीवेक्षक तथा गणकहरुले मिति २०८२।१२।१९ सम्ममा तपशिल बमोजिमका कागजात सहित यस कार्यालयमा सम्पर्क गर्नुहोला।
आवश्यक कागजातहरुः
१) शैक्षिक योग्यताको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (बिदेशी शैक्षिक संस्थाको हकमा समकक्षता प्रमाणपत्र सहित)
२) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो −२ प्रति
३) तथ्याङ्क सङ्कलन सम्वन्धी वा अन्य कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी (भएमा पेश गर्ने)
४) नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक स्थानीय तहको लागि छनौट भएको भए वसाइँसराइको प्रमाणपत्र वा विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी
५) आवश्यक सवै कागजातहरुको प्रतिलिपी उम्मेदवार आफैले फाइलिङ्ग गरी पेश गर्नुपर्नेछ ।

नोटः
अन्तरवार्तामा उपस्थित हुदा शैक्षिक योग्यताको लब्धाङ्कपत्र , चारित्रिक प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको सङ्कल प्रति सहित उपस्थित हुनुपर्नेछ ।

Photos from जिल्ला आर्थिक गणना कार्यालय, ललितपुर's post 26/03/2026

राष्ट्रिय तथ्याङ्क कार्यलय, थापालीबाट जिल्ला आर्थिक गणना कार्यालय, ललितपुरको लागि प्रारम्भिक सूचीमा छनौट भएका सुपरिवेक्षक तथा गणकको विवरण।
प्ररम्भिक सूचीमा छनिएका सुपरिवेक्षक तथा गणकहरु मध्यबाट अन्तर्वार्ता पछि अन्तिम सूची निकालिने छ। अन्तरवार्ताको मिति, समय र स्थान यसै पेजमा पनि जानकारी गराईने छ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address


Sauga Hiti
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00