NTUC Youth Committee Lalitpur

NTUC Youth Committee Lalitpur

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NTUC Youth Committee Lalitpur, Political organisation, Lalitpur.

22/08/2023

नेपाली कांग्रेस प्रदेश सभा १(क) ललितपुरका सभापति एबम् गोदावरी न. पा. ५ का वडा अध्यक्ष गोदावरी न पा प्रबक्ता प्रिय दाइ मिलन सिल्वालका पिता राम भक्त सिल्वालको असामहिक निधनको खबरले स्तब्ध बनाएको छ । यस दुखद घडिमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै यो शोकको घडीमा शोकाकुल परिवारजनमा समवेना ब्यक्त गर्दछु।

14/08/2023
Photos from NTUC Youth Committee Lalitpur's post 13/08/2023

अन्तर्राष्ट्रिय युवा दिवस काे अवसरमा आयोजित जिल्ला ब्यापी दौड प्रतियोगिता कार्यक्रम सम्पन्न ।जय नेपाल

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Lalitpur