14/01/2025
अन्तर कलेज फुटबल प्रतियोगितामा 'प्लेयर अफ द टुर्नामेन्ट' भएकोमा सचिन्द्र भट्टराईलाई हार्दिक बधाई! तपाईंको उत्कृष्ट प्रदर्शनले टिमलाई सफलता दिलायो। भविष्यमा पनि यस्तै सफलता प्राप्त होस्।
For welfare of the beloved student.
14/01/2025
अन्तर कलेज फुटबल प्रतियोगितामा 'प्लेयर अफ द टुर्नामेन्ट' भएकोमा सचिन्द्र भट्टराईलाई हार्दिक बधाई! तपाईंको उत्कृष्ट प्रदर्शनले टिमलाई सफलता दिलायो। भविष्यमा पनि यस्तै सफलता प्राप्त होस्।
12/01/2025
📣 Attention Kantipur Engineering College Students!
The Football Final of the tournament organized by Akhil krantikari Pulchowk Campus is here! 🏆⚽ Let's come together to cheer and support our team in this thrilling finale. Your energy and presence can make a huge difference!
📍 Venue: Pulchowk Ground
📅 Date: 29 poush, Monday
🕒 Time: 1:30 pm
Don't miss this chance to show your college spirit and cheer for KEC! Let's make it loud and proud! 💪🎉
09/01/2025
प्रिय विद्यार्थीहरु,
नया आशा द्वारा आयोजित जीवनशैली र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रममा तपाईंलाई सहभागी हुनका लागि अनुरोध गर्दछौं। यस कार्यक्रममा मानसिक स्वास्थ्यको महत्त्व, तनावको व्यवस्थापन, र राम्रो जीवनशैलीका बारेमा जानकारी दिनेछौं।
कार्यक्रम विवरण:
मिति: पुष २७ २०८१ (शनिबार)
स्थान: सपनाको घर (सातदोबाटो ललितपुर)
समय: बिहान १० देखि ४ बजे सम्म
कृपया यस कार्यक्रममा सहभागी भइ सहयोग गर्नुहोस्।
धन्यवाद।
08/01/2025
Huge congratulations❣️👏🏻
प्रिय बास्केटबल टोली, सेमिफाइनल जितेर तपाईंहरूले हामीलाई गर्वित बनाउनुभयो। फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नुहोस्। तपाईंहरूको सफलता को शुभकामना!😊
03/01/2025
"फाइनलमा पुगेकोमा सम्पूर्ण टोलीलाई बधाई छ! तपाईहरूको कडा मेहनत, समर्पण र टोली भावना तपाईंलाई यति टाढासम्म पुर्याएको छ, र हामी तपाईंहरूको सफलतामा गर्व गर्छौं। फाइनल खेलको लागि मैदानमा कदम राख्दा, हामी सबै तपाईहरूको समर्थन गर्दैछौं। शुभकामना, ध्यान केन्द्रित राख्नुहोस्, र आफ्नो सबै शक्ति लगाएर खेल्नुहोस्। फाइनल तपाईंको जित हो—अनि यो साकार गर्नुहोस्!"
12/10/2024
Happy Dashain !!!!!
28/09/2024
Important notice regarding examination.!!!
09/08/2024
काठमाण्डौँ इन्जिनियरिङ्ग कलेज स्वतन्त्र विद्यार्थी परिषद् द्वारा आयोजित "INTERTECH BASKETBALL" प्रतियोगितामा उपविजेता बन्न सफल भएकोमा हार्दिक बधाई।।तपाईंहरूको मेहनत, समर्पण, र टोली भावना अद्वितीय थियो। यो उपाधि जित्न नजिक पुग्न सक्नु वास्तवमै प्रशंसनीय उपलब्धि हो।आगामी दिनमा तपाईंहरूको यात्रा अझ सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौ।।
21/07/2024
Happy Guru Purnima. 🙏❤️
26/06/2024
19/06/2024
The Treble Trouble performing at Welcome and Farewell programme 2081, organized by Free Student Council, Kantipur Engineering College, Dhapakhel , lalitpur
Date:Ashad 6,2081
Venue:Nepal Academy Hall,Kamaladi, Kathmandu
Time:09:00 A.M.
18/06/2024
Welcome and Farewell 2081
Free Student Council of Kantipur Engineering College invites all the graduates of the 2076 Batch, current students, teachers, staff, and the College Management Committee of the college to the Welcome and Farewell Program 2081 organized to welcome students of 2080 Batch and bid farewell to 2076 graduates.
Date: Ashad 6, 2081
Venue: Nepal Academy Hall, Kamaladi, Kathmandu
Time: 09:00 AM (sharp)