01/05/2026
म एमाले हुँ : विद्या भण्डारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जनताको बहुदलीय जनवाद !!! जिन्दावाद !!!
जनताको बहुदलीय जनवाद !!! जिन्दावाद !!!
नेकपा (एमाले)का कार्यकर्ता र शुभचिन्तकहरुले यो नेकपा एमाले पेजलाई लाईक गर्नुहोस र ताजा ताजा जानकारीहरू प्राप्त गर्नुहोस ।
तपाईको statusमा share गर्नुहोस ।
(This is not Official page)
01/05/2026
म एमाले हुँ : विद्या भण्डारी
भदौ २३ र २४ को आन्दोलन हिंसात्मक बनाउन वर्तमान गृहमन्त्री सुधन गुरुङको खास भूमिका
"आन्दोलनलाई हिंसात्मक बनाउन ‘हामी नेपाल’ नामक एनजीओका अध्यक्ष तथा वर्तमान गृहमन्त्री सुधन गुरुङको खास भूमिका रहेको पनि आयोगको ठहर छ । उनीहरूले आन्दोलन भड्काएको कारण मानवीय क्षति भएको, मानवअधिकारको गम्भीर उल्लंघन हुन पुगेको, त्यही कारण देशमा आगो बलेको निश्कर्ष (राष्ट्रिय मानव अधिकार)आयोगले निकालेको छ ।"
29/01/2026
प्रिय भाइबहिनीहरु!
केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ ।
त्यस दिनको दुःखद् घटनापछि मैले तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाएको थिएँ। ज्यान गुमाउन बाध्य भएका १९ जना नानी-बाबुहरूप्रति मेराे गहिरो श्रद्धाञ्जली छ। त्यो पीडा आजसम्म पनि मसँगै छ।
सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको थियो। तर जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दियो। म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ। त्यसैले माइतीघरमा बिहान सुरु भएको जेनजी प्ररदर्शन शान्तिपूर्वक चल्यो न गोली चल्यो, न लाठी प्रहार भयो।
तर करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ। आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे। तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्याउन खोजे। किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ।
संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले “आन्दोलन” होइन, “राज्यविरुद्धको हमला” मान्छ। संसद भवन भित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि २ घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ।
यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ? ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने थियो भन्ने कुरा पछिल्ला घटनाहरूले स्पष्ट देखाउँछ।
फेरि भाद्र २४ गतेको विध्वंशलाई हेर्छु, मेरो राजीनामापछि नै सिंहदरवार राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरु जलाईएको हो।
भाइबहिनीहरुलाई थाहा छ - संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ। उनीहरुले सरकारको आदेश होइन, कानुनको सपथ लिएका हुन्छन्। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन।
म फेरि पनि स्पष्ट पार्न चाहन्छु -
तपाईंहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन। वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ?थिएन।
बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ।
म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु। सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न सबै नागरिकलाई विनम्र आग्रह गर्छु। १९ जना नानीबाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु।
अन्त्यमा, एउटा आग्रह ग़र्न चाहन्छु
माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो?
यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।
29/01/2026
21/01/2026
पहिलो भोट एमालेलाई
18/01/2026
एमाले उम्मेद्वार को कहाँ ?
कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. धुर्व शाही
२. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लङ्क रोकाया
दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह
⸻
लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक
पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पिताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट
⸻
गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ
लमजुङ
१. पृथ्वी सुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी
बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा बिष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी
⸻
बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने
धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ
ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने
⸻
मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
⸻
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेर्दन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
खोटाङ
१. देवविक्रम राई
सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना
01/01/2026
नेकपा (एमाले)को समानुपातिक तर्फको बन्द सूची:
खस–आर्य
1. पद्मा अर्याल
2. टुकाभद्रा हमाल
3. निरुदेवी पाल
4. कोमल वली
5. नर्वदादेवी सिवाकोटी
6. एञ्जिला थापा
7. मेनुका काफ्ले
8. लता प्रसाईं
9. एशुदाकुमारी बराल
10. लीलाकुमारी भण्डारी
11. सानुमैया खड्का
12. नारायणकुमारी खनाल
13. प्रभा बराल (पौडेल)
14. क्रान्ति बुर्लाकोटी
15. कल्पना शर्मा जोशी
16. विजया धिताल
17. भागिरथी कुमारी चन्द
18. गुरुप्रसाद बराल
19. पुष्पराज कँडेल
20. गोरखबहादुर बोगटी
21. नरेशप्रसाद पोखरेल
22. प्रेम पराजुली
23. पर्शुराम अधिकारी
24. लालबहादुर महतारा
25. रामबहादुर थापा (स्याङ्जा)
26. हरिशंकर योगी
27. बालाराम शर्मा
28. दुर्गाबहादुर शाही
29. दीपकबहादुर पौडेल
30. ठानेश्वरप्रसाद बस्याल
31. लालबहादुर रावल
32. डफकुमार बास्तोला
33. बमबहादुर बिसी
आदिवासी जनजाति
34. भूमिका लिम्बू सुब्बा
35. गंगादेवी श्रेष्ठ
36. अनिता कन्दङ्वा
37. उषाकला राई
38. तारादेवी गुरुङ
39. लक्की शेर्पा
40. मौसम राई
41. नरदेवी पुन
42. भक्तकुमारी लामा
43. मीना बराम
44. यमुना घले
45. मनकुमारी तितुङ
46. कान्ता राई
47. शर्मिला गुरुङ
48. सुमित्रा राजवंशी
49. हरुसरा राना
50. रामबहादुर थापा मगर
51. कुलभक्त शाक्य
52. युद्धभक्त चित्रकार
53. इन्द्रबहादुर तामाङ
54. सोनाम छिरिङ लामा
55. विद्यानन्दसिंह राजवंशी
56. सन्तबहादुर प्रजा
57. बागलाल बुढा मगर
58. ओमबहादुर घर्ती मगर
59. जेहेन्द्र सिंह ऐतवाल (सौका)
60. प्रेम घले
61. दलबहादुर गुरुङ
62. विजयसिंह लामा तामाङ
63. नवीन रोक्का मगर
64. विषमलाल अधिकारी दनुवार
65. राजकुमार श्रेष्ठ
मधेसी
66. रिगला यादव
67. यशोधाकुमारी यादव
68. वीणाकुमारी साह
69. शर्मिलाकुमारी यादव
70. मन्जु महतो
71. अंशु सिंह
72. बविता दास
73. आशा यादव
74. चन्देश्वर मण्डल
75. अरविन्द साह
76. रामचरित्र साह
77. राजेश अग्रवाल
78. सुशीलकुमार श्रीवास्तव
79. चन्देश्वर यादव
80. अनिलकुमार सिंह
81. विचारीप्रसाद यादव
82. सचिदानन्द साह
दलित
83. विष्णुमाया विक
84. नीता घतानी
85. राधिका भुजेल साकी
86. अञ्जु नेपाली
87. मायादेवी पोडेनी
88. उर्मिलादेवी पासमान
89. मैना अछामी
90. सावित्रा घिमिरे
91. जितबहादुर दर्जी गौतम
92. यमबहादुर परियार
93. मनोहर विश्वकर्मा नेपाली
94. निर्मल देउला पोडे
95. सोम पोर्तेल
96. बोमबहादुर विश्वकर्मा
97. जगबहादुर नेपाली
थारु
98. मञ्जुकुमारी चौधरी
99. शान्ता चौधरी
100. इच्छाकुमारी चौधरी
101. असरादेवी चौधरी
102. कृपाराम राना
103. शिवप्रसाद चौधरी
104. जजीर प्रसाद चौधरी
मुस्लिम
105. साजिदा खातुन सिद्धिकी
106. रुही नाज
107. रोजीरन खातुन
108. मोहम्मद हारुन हलवाई
109. एकवाल मिया
24/12/2025
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन भव्यता साथ सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी सबैलाई धन्यवाद। महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन।
सबैलाई बधाई !
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको गीत ।
30/11/2025
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न ।