18/04/2024
नेपाल विद्यार्थी संघको ५५औं स्थापना दिवसको हार्दिक शुभकामना ।
जय नेपाल ।
Nepal Student's Union (नेपाल विद्यार्थी संघ)
18/04/2024
नेपाल विद्यार्थी संघको ५५औं स्थापना दिवसको हार्दिक शुभकामना ।
जय नेपाल ।
स्वतन्त्र विद्ध्यार्थी युनियनको निर्वाचनअको घोषणाले विद्ध्यर्थी वर्गमा एउटा उत्साह पलाएको छ । यद्दपी स्ववियु निर्वाचन हुन्छ भन्ने कुरामा पूर्ण विश्वास भने कायम हुन सकेको छैन । लामो समय देखी अबरुद्द स्ववियु निर्वाचन र यसले विद्ध्यार्थी वर्गमा पारेको मर्का र विद्ध्यार्थी संगठन मा हुन नसकेको रक्तसञ्चार एकातिर भने अर्कोतिर स्ववियुको आफ्नो गरिमा र यसको एेतिहासिक पष्ठभूमी यसले लडेको वर्गिय एवम राष्ट्रिय लडाईंको महत्व अर्कोतिर छ । स्ववियुले विद्ध्यार्थी आन्दोलनमा देखाएको तागत एवम निरकुशता विरोधी आन्दोलनमा खेलेको भूमिका र बलिदानओ महत्व सबै भन्दा उच्च छ साथ साथ भावी दिनमा पनि सन्विधन निर्माण र सम्रिद्ध नेपाल निर्माणमा यसको भूमिका अझ बड्दो छ भने आजको विद्ध्यार्थिहरुमा नेत्रत्व कुशलता र भावी मुलुकका लागि सक्षम नेता र नेपाली जनता को पक्षमा रहेर बोल्ने विद्ध्यार्थी खबरदारिका लागि स्ववियु अपरिहर्य छ। यस्तो गरिमामए स्ववियुलाई प्राण हल्ने ने वि संघलाई आसान्य स्ववियु निर्वाचन अवसर र चुनौती दुबइ उत्तिकै छ । चुनौती यस अर्थमा कि आसान्य स्ववियु निर्वाचन सफल पार्न अरु विद्ध्यार्थी संगठनहरुलाई स्वच्छ प्रतिस्पर्धामा ल्याउनाका लागि ने वि संघले गर्ने नेत्रत्व्दायी भूमिका चुनौती हो भने अवसर यस अर्थमा कि मात्री पार्टी नेपाली काङ्र्ेस जस्ता विद्ध्यार्थिको मन जिती यो मुलुकको सबै भन्दा ठुलो र शक्तिशाली विद्ध्यार्थी संगठन बन्ने अवसर हो । तोकिएको मितिमा स्वतन्त्र विद्ध्यार्थी युनियनको निर्वाचन होस् । जय नेपाल ।।
जय नेपाल
20/03/2016
हारेदिक श्रद्धानजली।
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु......
नेपाली कांग्रेसका सभापति,प्रजातन्त्रका सेनानी,संबिधानका पिता एवं पुर्ब प्रधान मन्त्री सुशिल कोइरालाको गए राति १२:३० बजे ७६ बर्षको उमेरमा हुन गएको दुखद निधन प्रति गहिरो शोक ब्यक्त गर्दछु।यस दुखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै पार्टीको महाधिबेसनको पूर्ब सन्ध्यामा हुन पुगेको अवशानले पार्टीमा पुग्न गएको क्षतिमा सम्पूर्ण कांग्रेसी जनहरूमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून।
जय नेपाल।
राजनीतिको नाममा टाँसिएको श्रद्धाञ्जली च्यातिएको सुन्दा चै साह्रै दु:ख लाग्यो।
12/02/2015
http://www.onlinekhabar.com/2015/02/240506/
एडभान्स कलेजमा जम्बो नेबिसंघ :: Nepal, Political News, Science, Social, Sport, Ecomony,... Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
कर्म अनुसारको फल पाउने हो भने के जनताले
चुनावमा भोट हाल्नु अपराध हो? हैन भने खोइ त
जनताको कर्म अनुसारको फल ??
13/09/2014
सातौं पटक सम्म स्थगित भएको नेवि संघको तत्काल महाधिवेशनको माग गर्दै विद्यार्थीहरुले नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपामा आमरण अनसन सुरु गरेका छन् । आज साँझबाट सुरु गरिएको आमरण अनसनमा पूर्व केन्द्रिय सदस्य गणेश सापकोटा, केन्द्रिय क्याम्पस किर्तिपुरका नेवि संघ पूर्व अध्यक्ष शंकर पौडेल, एडभान्स इन्जिनियरिङ क्याम्पसका सुजन अधिकारी र रविन्द्र रोकाया छन् । उनीहरुले विधिवत रुपमा तत्काल महाधिवेशन हुनुपर्ने र नेवि संघ अध्यक्ष रञ्जित कर्णको तत्काल राजिनामाको माग गरेका छन् । ‘संघारमा आएर एक्कासी महाधिवेशन स्थगित गरेर सयौं प्रतिनिधिलाई अलपत्र पार्ने असक्षम नेतृत्वलाई तत्काल राजिनामा दिन दवावका लागी अनसन सुरु गरेको नेता गणेश सापकोटाले बताए ।
नरहरि आचार्य,गगन थापा र कुन्दन काफ्ले
काङग्रेसमा गणतन्त्रको आवाज बुलन्द बनाउने ३
हस्तीहुन्। आज जनताले नरहरि र गगन
थापाको कामलाई पुरस्कृत गरी सरकार र
ससंदमा स्थापित गराएका छन्। अब
बिधार्थी वर्गको दायित्व छ कुन्दन काफ्लेलाई ने.बि.सघंको कमाणडर बनाउने ॥
अध्यक्षको दौडमा रहेका संस्थापन
पक्षका विद्यार्थी नेताहरुले अधिवेशन नभई
‘टिका लाउने‘ भए आफुलार्ई र निर्वाचन गर्ने
हो भने जित हात पार्न काफ्लेको विकल्प
नभएको बताउन थालेका छन् ।
‘राष्ट्रिय एकता, सामाजिक सद्भाव, र संघियता सहितको लोकतान्त्रिक संविधान, वैज्ञानिक र रोजगारमूलक शिक्षाका लागि नेविसङ्घको ११ औंँ राष्ट्रिय महाधिवेशन’