KUKL Lalitpur Branch

KUKL Lalitpur Branch

Share

Kathmandu Upatyaka Khanepani Limited Lalitpur Branch is located at Jawalakhel, Lalitpur.

02/06/2026

यस शाखा कार्यालय अन्तर्गत फर्पिङ्ग पम्पमा ट्रान्सफर्मर बिग्रेको कारणले सैबु पानी पोखरीमा पानीको आपूर्तिमा कमि भएकोले ललितपुर महानगरपालिका वडा नं १८,२१,२२,२५,१४ र १३ तथा अन्य केही भागहरुमा पानी वितरण कार्य अवरुद्ध हुने कुराको जानकारी गराउन चाहन्छौ।

01/06/2026
31/05/2026

सुचना! सुचना !! सुचना!!!
यस शाखा कार्यालय अन्तर्गत खुमलटार ट्यांकबाट आज वितरण हुने DMA 5.2मा प्राविधिक कारणले पानी वितरणमा केही ढिलाई हुने जानकारी गराउन चाहन्छौ ।

31/05/2026

तपाईंको केही भन्नू छ ?

Photos from KUKL Lalitpur Branch's post 30/05/2026

प्रस्तुत बिषयमा यस कार्यालयको मातहतमा रहेको मेलम्ची आयोजनाबाट निर्मित पाइपलाइन ल.पु.महानगरपालिका वडा नम्बर १ स्थित गुसिंगालमा ढल विस्तारको क्रममा क्षति पुर्याएको र कार्यालयलाई बिना जानकारी Standard specification नपुर्‍याई क्षतिकर्ता आफैँले मर्मत गर्दा पानी सप्लाईको समयमा उक्त मर्मत गरिएको स्थानहरुबाट दुषित पानी पाइपलाइनमा प्रेबेश गरेको हुँदा वडा नं.२ स्थित कालोपुल एरियामा खानेपानीका धाराहरुबाट दुषित पानी आएको व्यहोरा जानकारी गराइन्छ।साथै उक्त क्षतिकर्तालाई पनि सचेत गराई तत्काल कार्यालयले तोके बमोजिमको मापदण्ड पूरा गरी पुनः मर्मत गर्न निर्देशन गरिसकिएको जानकारी सम्बन्धित सबैमा अनुरोध छ।

28/05/2026

खानेपानी सञ्चालन तथा मिटर रिडिङ कार्यको अनुगमन|
बक्यौता रकम समयमै बुझाउन को साथै अनिवार्य रूपमा मिटर जडान गरी मात्र खानेपानी प्रयोग गर्न अनुरोध गरिन्छ।

Photos from KUKL Lalitpur Branch's post 27/05/2026

खानेपानी सञ्चालन तथा मिटर रिडिङ कार्यको अनुगमन|
बक्यौता रकम समयमै बुझाउन को साथै अनिवार्य रूपमा मिटर जडान गरी मात्र खानेपानी प्रयोग गर्न अनुरोध गरिन्छ।

25/05/2026
Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Jawalakhel
Lalitpur