06/03/2026
कार्यबिनायक नगरपालिका Karyabinayak Municipality
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कार्यबिनायक नगरपालिका Karyabinayak Municipality, Bungmati, Lalitpur.
06/03/2026
तपाईंको एक मतले देश हार्नु हुँदैन। विवेकले मत दिऔँ। मतदान गर्नु अघि ती ज्यान गुमाएका कलिला बालबालिकाको अनुहार एकछिन सम्झिऔँ। सबैको जय होस्।
गगन थापा स्वास्थ्यमन्त्री हुँदा गरिएको भ्रष्टाचारको नालिबेली। घन्टी बज्यो भने मात्र स्वास्थ्य मन्त्रालयको कमिसन सिन्डिकेट भत्किन्छ। नत्र—मन्त्री बदलिन्छ, तर भ्रष्टाचारको नालिबेली उही।
बिस–बिस वर्ष भ्रष्टाचारमै डुबेर बसे, अब आएर मात्रै थाहा पाए—बाटो बनाउन त कानुनै फेरबदल गर्नुपर्दो रैछ।
परिवर्तनका लागि जनता अगाडि बढिसके—अब कसैको डर, धम्की वा धोका काम लाग्दैन।
मधेशी जनता सावधान
23/02/2026
चितवन २ मा यसअघि रवि लामिछानेसँग चुनाव लडेका काँग्रेसका जितनारायण श्रेष्ठ भन्छन्- प्रचार अभियानमा ट्याङ ट्याङ ट्याङ ट्याङ घण्टी बजाको छ। हामीले रुखको जरा बोकेर हिँड्न थाल्यौँ भने के हुन्छ कांग्रेस? रुखै बोकेर हिँड्यो भने के हुन्छ ? 🤣
जेन्जी फेन्जीहरु हाम्रो परम्परामा पर्दैनन्,हामी प्रतिकार गर्छौंः झलनाथ खनाल
झापाका मतदाताले अब पुरानो अहंकार होइन, नयाँ जवाफदेही नेतृत्व खोजिरहेका छन्।
अहंकारी नेताको दिन सकियो— जनताको दिन सुरु भयो। - विजय लामा
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Bungmati
Lalitpur
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
