ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति

ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति

Share

"Fresh & Hygienic Water to the Community" Distribute private taps

27/03/2026

सडक खन्ने सम्बन्धि सूचना।।

Photos from ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति's post 27/03/2026

२०८३ सालको भित्तेपात्रो छपाई र थ्रीफेज लाइन बिस्तारको लागि कोटेशन माग सम्बन्धि सूचना।।

21/03/2026
20/03/2026

सिलबन्दी कोटेशन माग गरिएको सम्बन्धमा।।

Photos from ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति's post 19/03/2026

खानेपानी तथा सरसफाई सेवा नियमन र निर्धारण सम्बन्धि एकदिने अन्तरकृयात्मक गोष्ठीमा सहभागिताको झलक।

04/03/2026

यस समितिका सदस्य श्री आनन्द महतज्यूकी ममतामयी माताको मिति २०८२ फाल्गुन १५ गते भएको असामयिक निधनले हामी स्तब्ध भएका छौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ । 😓😢

01/03/2026

कार्यालय बन्द रहने सूचना।।

Photos from ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति's post 22/02/2026

ठैब खानेपानी उपभोक्ता समिति र हेड नेपालका टोलीद्वारा संयुक्त रुपमा समितिका विभिन्न मुहान र संरचनाहरुको स्थलगत निरीक्षण तथा अध्ययन कार्य सम्पन्न गरियो।



www.thaibakhanepani.org.np

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Godawari/14
Lalitpur
44709

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00