शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2

शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2

Share

कोन्ज्योसोम गाउँपालिका २ नं.वडा कार्यालय, शंखु, ललितपुर, बागमती प्रदेश, नेपाल

14/01/2026

स्थानीय बिदा सम्बन्धि सूचना

कोन्ज्योसोम गाउँपालिकाको गाउँ शिक्षा योजना निर्माणको लागि सुझाब संकलन फारम 12/01/2026

📢 गाउँ शिक्षा योजनामा तपाईंको सुझाव

कोन्ज्योसोम गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार र विकासका लागि गाउँ शिक्षा योजना बनाउँदैछ।
विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि र समुदाय सबैका राय–सुझाव महत्वपूर्ण छन्।

👉 फारम भर्नुहोस्: https://forms.gle/HjN3fW9Fe5NgiV2c6

तपाईंको सुझावले हाम्रो गाउँको शिक्षामा ठुलो योगदान पुर्‍याउँछ।

कोन्ज्योसोम गाउँपालिकाको गाउँ शिक्षा योजना निर्माणको लागि सुझाब संकलन फारम कोन्ज्योसोम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Konjyosom Rural Municipality Ward No. 2 Shankhu, Bagmati Province
Lalitpur