02/10/2021
दशै आयो अनि चुनाब
गिम्दि उपत्यका सम्पर्क समन्वयको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
रेखा खुलाल मगर,ललितपुर।नेपाल कम्युनिष्ट पार्टी एमाले गिम्दी उपत्यका सम्पर्क समन्वय कमिटि द्वारा नजिकिँदै गरेक....
06/06/2021
If you are in clubhouse then join these fruitful discussion.
दक्षिण ललितपुरमा नयाँ ब्यवसाहिक सम्भावना र चुनौतीहरु - South Lalitpur
Monday, June 7 at 6:15am PDT with Gangaram Timalsina, Surendra Bajagain. Lets discuss about the possibilities of new small business startups in south lalitpur and its challenges.
09/04/2020
महाँकाल गाउँपालिका-३ गोटिखेलका वडा सदस्य एवम् महाँकाल गाउँपालिका गाउँ सभा सदस्य युवा ब्यवशाही,समाजसेवी सुशील चन्द्र घिमिरेले महाँकाल गाउँपालिकाले स्थापना गरेको स्थानीय बिपद ब्यवस्थापन कोषमा कोरना रोग नियन्त्रण एवम् अन्य राहत लगायतको आकस्मिक काममा खर्च गर्नको लागि ब्यक्तिगत रुपमा रु पचास हजार(रु.५०,०००) जम्मा गर्नु भएकोमा महाँकाल गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
29/04/2018
महाँकाल गाउँपालिकाको दोस्रो गाउँ सभा सम्पन्न
विभिन्न वडा र गाउँपालिका भित्रका करिब ६२ लाख बराबरको योजना संशोधन र तिन वटा एन पास गर्दै गाउँ सभा सम्पन्न भएको छ।
महाँकाल गाउँ शिक्षा नियमावली २०७५
प्रशासकिय कार्यबिधी एन
न्यायिक समितिले मुद्दाको फैशाला किनारा लगाउदा अपनाउने
कार्यबिधी सम्बन्धि एन २०७५
गाउँपालिकाको कामको हाल सम्मको समिक्षा र आय-ब्याय प्रस्तुत
03/04/2017
We want to inform you about the great mega sport event in south lalitpur and please help as much you can...
27/03/2017
यस जनहित क्लबले मनाउन लागेको बृहत रजत महोत्सव कार्यक्रम अन्तर्गत प्रकाशन हुने स्मारिकामा बिज्ञापन गरि अफ्नो बेवशाय प्रबर्द्धनका साथै हामीलाई सहयोग पनि गर्नुहोला । अब केही दिन मात्र बाकी.....
सम्पर्क 9741029042,[email protected].
03/12/2016
गोटिखेल जनहित क्लबको अयोजनामा हुन गइरहेको नि -शुल्क स्वास्थ्य शिविर को फाइदा उठाउनु होला/
09/05/2015
मानिखेल स्थाइ घर भइ हाल बोस्टन अमेरिका बस्ने दिपेश बजगाई मार्फत मानिखेल १ , २ ,३ ,४ ओडाका सबै १६० घर धुरिलाइ ब्लान्केट बितरन गर्नु भयको छ.......
21/05/2014
दुधको गाडी दुर्घटना हुँदा ५ जना घाइते
दलचोकी भोटडाडाँबाट दुध लिएर काठमाडौँ आउँदै गरेको गाडी लेलेस्थित थकलपानीमा दुर्घटना हुँदा ५ जना घइते भएको छन्
दुधको गाडी दुर्घटना हुँदा ५ जना घाइते
दलचोकी भोटडाडाँबाट दुध लिएर काठमाडौँ आउँदै गरेको गाडी लेलेस्थित थकलपानीमा दुर्घटना हुँदा ५ जना घइते भएको छन् ।...