दुःखको समयमा ।
नेपाली काङ्ग्रेस क्षेत्र न-१, चुनाव प्रचार प्रसार समिति
लोकप्रिय युवा नेता - उदय शमशेर राणा, नेपाली काँग्रेसका केन्द्रिय सह-महामन्त्री र संविधानसभा सदस्य हुनुहुन्छ ।
जय नेपाल ।
ललितपुर जिल्ला क्षेत्र नम्बर १ को समग्र विकाससँग प्रत्यक्ष जोडिएको कान्तिलोकपथ निर्माण आज स्थानीय जनताको आशा र सम्भावनाको मार्ग बनेको छ।
वर्षौँदेखि अधुरो रहेको यस राष्ट्रिय महत्वको सडकलाई प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाउन उदयशम्शेर राणा को महत्वपूर्ण योगदान रहेको स्थानीयहरूको भनाइ छ।
यो ललितपुर क्षेत्र नं. १ को आर्थिक रूपान्तरणको आधार हो। विकासको यात्रालाई निरन्तरता दिन सहकार्य र समर्थन आवश्यक छ ।
रुख चिन्हमा मतदान गरी उदयशमशेर राणालाई विजय गराइदिन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको आग्रह ।
जय नेपाल।
🌳🌳🌳🌳
समझाउनुस् है सम्झाउनुस्
जय नेपाल।🌳🌳🌳🌳🌳
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Lalitpur
