24/03/2026
भदौ महिनाको प्रगति विवरण २०८२/८३ | Office of Industry and Commerce, Lalitpur उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर, Government Organization, पाटन औद्योगिक क्षेत्र, Lalitpur.
24/03/2026
भदौ महिनाको प्रगति विवरण २०८२/८३ | Office of Industry and Commerce, Lalitpur उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर
24/03/2026
आ.व.२०८२/८३ साउन महिनाको प्रगति विवरण ।
साउन महिनाको प्रगति विवरण २०८२/८३ | Office of Industry and Commerce, Lalitpur उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर
03/03/2026
कार्यालयको सेवा प्रवाह बन्द रहने सम्बन्धमा ।
24/02/2026
यस उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरमा करिव १८ महिनाको बसाई पछि हाल बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय, हेटौडा सरुवा हुनु भएका यस कार्यालयका प्रमुख उद्योग अधिकृत श्री सन्तोष मोक्तानज्यूलाई फेरी भेटौला कार्यक्रममा यस कार्यालयका प्रमुख उद्योग अधिकृत श्री तारा किरण राईज्यू बाट बिदाई गरियो। सन्तोष मोक्तान सरलाई सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
18/02/2026
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्य रुपमा मनाऔं ।
08/02/2026
विद्युत महशुलमा सहुलियतका लागि आवेदन आव्हान सम्बन्धी सूचना !
विद्युत महशुलमा सहुलियतका लागि आवेदन आव्हान सम्बन्धी सूचना । | Office of Industry and Commerce, Lalitpur आवेदन फारामका लागिफाराम यस लिंकमा क्लिक गर्नेहुन ।
06/02/2026
सूचना !
मागमा आधारीत उद्यमशिलता विकास तालिम कार्यक्रमका लागि आवेदन दिने सम्बन्धी सूचना | Office of Industry and Commerce, उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर
28/01/2026
सूचना !
02/01/2026
सूचना!
11/12/2025
Loss and Found: Please do contact ICO Lalitpur
25/11/2025
मिति २०८२ मंसिर ०९ गते उद्योग तथा वाणिज्य कार्यालय ललितपुरमा राष्ट्रिय उद्योग दिवस २०८२ “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मुल नाराका साथ यस कार्यालयमा विगत लामो समय काम गर्नु भएका हस्तकला ईकाईमा कार्यरत कर्मचारी श्री हिकमत रत्न शाक्य र श्री सिद्धिरत्न शाक्य ज्यूलाई सम्मान तथा यस कार्यालयमा दर्ता रहेका उद्योगहरु श्री माउन्टेन वि कन्सर्न प्रा.लि, विपना गाई फार्म, जनजिविका कृषि तथा पशुपालन फर्म र रोशनी गाई भैंसी कृषि फार्मलाई सम्मान गरी यस वर्षको उद्योग दिवस मनाईयो ।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |