Nepsemyak Sewa Pvt. Ltd., Central Office

Nepsemyak Sewa Pvt. Ltd., Central Office

Share

NEPCEMAC was established in 1997 by a group of young people dedicated to bring affirmative changes in the environment.

In developing countries, the increasing urbanization combined with the rapid population growth led to an environmental deterioration through a massive production of waste. This is particularly accurate in metropolis like Kathmandu that quickly became huge garbage dump, favouring spreading of diseases and creating a bad living environment. In Nepal, part of this ecological issue lies in the “throw

नेप्सेम्याकले सबैलाई फोहोरमैला व्यवस्थापन बुझाईरहेको छ : नगरप्रमुख महर्जन 06/03/2025

नेप्सेम्याकले सबैलाई फोहोरमैला व्यवस्थापन बुझाईरहेको छ : नगरप्रमुख महर्जन नेप्सेम्याकले फोहोरमैला व्यवस्थापनको विषय सबैलाई बुझाईरहेको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्.....

भक्तपुरका सडकमा एकसाथ सफाई, स्वास्थ्य र ट्राफिक सचेतनाका अभियान 17/02/2025

https://www.lalitsandesh.com/detail/308

भक्तपुरका सडकमा एकसाथ सफाई, स्वास्थ्य र ट्राफिक सचेतनाका अभियान भक्तपुरका सडकमा एकसाथ तीन अभियान चलाइएका छन् । नेप्सेम्याक भक्तपुर, स्वदायित्वबोध अभियान, जिवन विज्ञान, ट्राफिक ...

चक्रपथको ललितपुर खण्ड सेल्फी खिचौंखिचौं लाग्दो, टिकटक बनाऔं बनाऔं लाग्दो भएको छ: नगरप्रमुख चि 01/02/2025

चक्रपथको ललितपुर खण्ड सेल्फी खिचौंखिचौं लाग्दो, टिकटक बनाऔं बनाऔं लाग्दो भएको छ: नगरप्रमुख चि ललितपुर । चक्रपथको ललितपुर खण्ड हरियाली, सफा रहेको बताउँदै ओहोरदोहोर गर्नेहरुलाई सेल्फी खिचौं खिचौं र टिकटक बना....

Photos from Nepsemyak Sewa Pvt. Ltd., Central Office's post 27/10/2024

१० कात्तिक, ललितपुर । बिनाशकारी बाढीले असोज दोस्रो साता आएको बगाएर ल्याएको प्लाष्टिक, कपडा, कागज लगायतका फोहोर सङ्कलन गर्ने र उठाउने कार्य शनिवार व्यापक सहभागितामा भयो । ललितपुर महानगरपालिकाको आव्हानमा नख्खु र बागमती नदीको किनारामा छरपष्ट फोहोर सङ्कलनका लागि करीब दुई हजार स्वयंसेवक खटिए । मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य लगायतका सबजसो जनप्रतिनिधि, महानगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बिभिन्न संघसंस्थाहरु र स्वतन्त्र रुपमा नागरिकहरुको समेत सहभागितामा कार्यक्रम भएको हो । असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएर प्लाष्टिक लगायतका फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेकोले यो कार्यक्रम गर्नुपरेको हो ।

ललितपुरको फोहर व्यवस्थापनमा क्रियाशील निजीक्षेत्र, ललितपुर चक्रपथ सफाइ अभियानका प्रतिनिधि, सरकारी कर्मचारी, ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुर, सहकारी संघ ललितपुर, लगायत अन्य जातीय संघसंस्थाले समेत अभियानमा सहभागिता जनाए ।

अभियान राम्रो भएतापनि विभिन्न तयारीको कमिका कारण कार्यक्रम पूर्ण प्रभावकारी नरहेको अनुभूति हामीले गरेका छौं । नेप्सेम्याक लगायतका फोहर व्यवस्थापनमा क्रियाशील निजीक्षेत्रको नाम समेत लिन महानगरले कन्जुस्याइँ गरेको भएतापनि यिनीहरुको जत्तिको तयारी अरुको देखिएन । डोको, बोरा, काँटा लगायतका सामग्रीको चाँजोपाँजो नमिलाएको र पञ्जा समेतको अपूरो व्यवस्था कार्यक्रममा देखियो ।
बागमती र नख्खु खोलामा बिभिन्न स्थानहरुमा जम्मा भएर बिभिन्न समुहमा बाँडिएर सञ्चालन भएको यो कार्यक्रम थप व्यवस्थित गर्न सकिन्थ्यो भन्ने सहभागीहरुको भनाइ छ । कसैले पञ्जा लगाएर पनि काम नगरी हिँडीरहेको र कोही काम गरिरहेकाको हातमा पञ्जा नभएको अनमेल दृश्य पनि कार्यक्रममा थियो । ठूलो जनशक्ति तर कमजोर व्यवस्थापनले उपलब्धी भने उत्साहजनक रहेन । अब आगामी केही शनिबार पनि अभियानले निरन्तरता पाउने बुझिएको छ । तसर्थ यसलाइ थप व्यवस्थित गर्न प्राथमिकताका साथ लाग्नुपर्ने देखिन्छ ।

17/07/2024
फोहोरमैलाको दिगो व्यवस्थापनका लागि समुदाय, सरकार र निजी क्षेत्रको सहकार्य जरुरी 11/12/2023

फोहोरमैलाको दिगो व्यवस्थापनका लागि समुदाय, सरकार र निजी क्षेत्रको सहकार्य जरुरी फोहोरमैलाको दिगो व्यवस्थापनका लागि सरकार, नीजि क्षेत्र र समुदायको सहकार्य जरुरी भएको काठमाडौंमा आयोजित एक कार्.....

11/12/2023

बागडोल बिकास समाज सेवा र नेप्सेम्याकको संयुक्त आयोजनामा ललितपुर मनपा ४ स्थित बिष्णुदेवि मन्दिरदेखि शुदेशा स्कुल र राष्ट्रपति मार्गमा सरसफाई कार्यक्रम हुने भएकोले निम्न मिति , स्थान र समयमा टोलबासीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मिति : २०८० मंसिर ३० गते , शनिबार
भेला हुने स्थान : बिष्णुदेवि मन्दिर
समय : बिहान ७:३० बजे ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Dhobighat
Lalitpur
44700