03/06/2026
ललितपुर महानगरपालिका वडा नं. ३
Lalitpur Metropolitan Ward 3
03/06/2026
आउदो २५ र २६ गते कानुनी साक्षरता कार्यक्रम भएकोले इच्छुक ३ न. वडाबासीहरु सहभागी हुन अनुरोधछ । समय:१०:३० देखि ३ बजेसम्म ९८४१७२७५०७
02/06/2026
जेष्ठको अन्तिमसम्ममा नयाँ लालपुर्जा वितरण गर्ने भएकोले सबैले सबैलाई सूचना गरि दिनु हुन अनुरोधछ ।
02/06/2026
सुचना ! सुचना !! सुचना!!!
25/05/2026
समुदायमा आधारित रोग निगरानि प्रणाली सम्बन्धि ओरेन्तेसन।
24/05/2026
समयमा कर बुझाउनु हुने सबैमा धन्यवाद, सफलताको शुभकामना ।
के तपाईं वडा कार्यालयबाट अनलाइन सिफारिस लिन चाहनुहुन्छ ?
यो वेबसाईटबाट अपलोड सकिन्छ : lmcityward3.com
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
291 Pulchowk Jhamshikhel Marg, Lalitpur Metropolitan City, Ward No. 3
Lalitpur
