रातो मच्छिन्द्रनाथ- करूणामय- बुङ्ग द्य जात्रा
रातो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म मनाइन्छ।
सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय; पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रत
21/04/2026
Important: आज दिउँसो २ बजेपछि ललितपुर दमकलमोड क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने भएकाले दमकलमोड, पुल्चोक र गावहाल क्षेत्रमा भिडभाड हुने छ भने उपत्यका ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
Alternative routes:
1). थापाथली - जावलाखेल: थापाथली चोक, कुपण्डोल, इनारमोड, हरिहरभवन, सुजुकी मोड, ओपेरा होटल, सेन्ट मेरिज स्कुल चोक, सुमेरु अस्पताल, अल्का अस्पताल हुँदै जावलाखेल चोक!
2). जावलाखेल - थापाथली: जावलाखेल चोक, खरीबोट, अल्का अस्पताल, भनिमण्डल चोक, सरस्वती मन्दिर, झम्सिखेल चोक, अरुण थापा चोक, ब्रिटिश स्कूल, सुमित होटल, कानदेवतास्थान, कुपण्डोल हुँदै थापाथली चोक!
Photo.
03/01/2026
Mero Hajura - Swoopna Suman Ft. Abhigya ( Official MV ) “Mero Hajura” From the world of “Radha”, a Nepali Folk(lok) song 2026, Presented by : The Yatra Events UK.Lyrics : Tanka (Radha...
29/11/2025
जुन सुकै भाषामा पनि न्हय्गां जात्रा / बखुमल: जात्रा / बखुमद: जात्रा नै हो । कसैले बुझ्दैन भन्दैमा सबै भाषामा जात्राको मौलिक नामलाई अनुवाद गरिराख्न जरुरी हुँदैन । भाषा मार्ने काम नगरौं । उदाहरणको लागि कसैको नाम नेत्र मणि कटुवाल छ भने उसको नाम जुनै भाषामा पनि नेत्र मणि कटुवालनै हुन्छ, कसैले सो नामको अर्थ थाहा नपाऊलान भनेर Eye Gem Underwear Wall नाम त अनुवाद गरी राख्दैन होला पक्कै पनि। त्यसैले नामलाई अनावश्यक अनुवाद गर्न बन्द गर्नुहोस् , न्हय्गां जात्रा / बखुमल: जात्रा / बखुमद: जात्रा नै भन्ने गर्नुहोस् । 🙏
न्हय्गां जात्राको शुभकामना!
जय श्री भैरबनाथ! 🙏
14/11/2025
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भए....
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Bungamati
Lalitpur
44700
