औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय पाटन

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय पाटन

Share

This is the official page of IZML, Patan

13/04/2026

उद्योगका लागि जग्गा बहालमा लिनेबारेको जरुरी सूचना

06/04/2026

🎤🎤🎤सूचना सूचना सूचना

आज मिति २०८२ चैत्र २३ गते देखि यो कार्यालय पनि विहान ९ः०० देखि बेलुकी ५ः०० बजेसम्म खुला रहने र प्रत्येक शनिबार र आइतबार बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।

Photos from औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय पाटन's post 03/04/2026

मिति २०८२ चैत्र २१ गते शनिबार विद्युत सेवा अवरुद्ध हुनेबारेको सूचना

26/03/2026

विद्युत सेवा अवरुद्ध हुनेबारेको जरुरी
सूचना सूचना सूचना

22/03/2026

यस कार्यालयमा रहेको बोरिङ्गमा समस्या आएकोले पानी वितरण गर्न नसकिएको व्यवहोरा जानकारी गराउँदछौ। यसका कारण उद्योगमा पर्न गएको असुविधाका लागि दुःख व्यक्त गर्दछौ ।
यस सम्बन्धमा थप जानकारीका लागि 9841696977, 9851043917, 9869131194 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

20/03/2026

विद्युत सेवा अवरुद्ध हुनेबारेको अत्यन्त जरुरी सूचना

23/01/2026

बाटो अवरुद्ध हुनेवारे जरुरी सूचना

मिति २०८२ माघ १० गते शनिबार दिउँसो ११ बजे पश्चात क्षेत्रको पार्किङ्ग देखि चमेनागृह सम्मको बाटो मर्मत गर्नु पर्ने भएकोले करिब ३ घण्टा बाटो अवरुद्ध हुने व्यवहोरा जानकारी गराँदछौ।

थप जानकारीका लागि 9844017423, 9841696977

11/01/2026

सरोकारवाला सबैमा नमस्कार
मिति २०८२।९।२६बाट पानी वितरण प्रणालीमा केही समस्या देखिएकोले पानी सप्लाई हुन सकिरहेको छैन। समस्या समाधानको प्रयास जारी रहेको छ।
थप जानकारीका लागि 9841696977, 9860042137, 9844017423 मा सम्पर्क गर्न सक्नु हुनेछ।
सेवा प्रवाह अवरुद्ध भएकोमा क्षमाप्रार्थी छौ।

धन्यवाद ।

26/12/2025

विद्युत सेवा अवरुद्ध हुनेबारेको जरुरी सूचना

21/12/2025

Water Hydrant को नियमित चेक जाँच गरिदै २०८२।९।६

21/12/2025

यसक्षेत्रभित्र रहेको पानी टंकी सरसफाईको कार्य सम्पन्न भएको छ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address


Lagankhel
Lalitpur