Himalayan Institute of Fire and Emergency Services - HIFES

Himalayan Institute of Fire and Emergency Services - HIFES

Share

Himalayan Institute of Fire and Emergency Services HIFES is multi dimensional training center which

04/10/2025

विपद् घटनाको कारण नेपालभरीका मुख्य राजमार्ग अवरोध सम्बन्धी सूचना
(मिति: २०८२।०६।१८ गते ११:०० बजे) सम्म ।

04/10/2025

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले प्राधिकरणले एक सूचना जारी गर्दै लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छु, प्राधिकरणले सूचना मार्फत भनेको छ ।

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

Photos from Himalayan Institute of Fire and Emergency Services - HIFES's post 02/10/2025

Stay Safe, Stay Blessed

30/09/2025

वडा दशैको शुभकामना

15/09/2025

हामी गौरव गर्छौ तिमी प्रती जाकिर, सबैको यस्तै सफलताको कथा सुन्ने छौ।
Jay Shree Radhey Shyam, our first batch first student of HIFES Mr. Zakir Hussain Shaikh. By Now he has completed
1. NFPA 1001 -FF1
FF2
2. NFPA 1072
HAZMAT AWARENESS
HAZMAT OPERATION
3. NFPA1041
4. FIRE SERVICE INSTRUCTOR-1
FIRE FIELD FIRST AID -LEVEL 3. We are very happy for his achievements💖 We wish your better future as always

09/09/2025

Dear Fire Brigades of Kathmandu, Bhaktapur and Lalitpur, please save our monuments, world heritages and singha durbar

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Balkumari
Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00