Mangal Bazaar

Mangal Bazaar

Share

Mangal Bazaar also called Patan Durbar Square is situated at northen part of Lalitpur city. It is one of the three Durbar Squares in the Kathmandu Valley.

Photos from Mangal Bazaar's post 15/05/2025

Inside the Majestic Patan Durbar

15/05/2025

Bhoto Jatra
Jesth 18

15/05/2025

Rato Machhindranath
Lagankhel to Jawalakhel
15 Jesth

Photos from Mangal Bazaar's post 28/04/2018

Yaa: Misa Vujyaa:
Bunga Dyo being pulled by women

pic : Sanu Maharjan

07/02/2018

१८ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । संगठित रुपमा विद्युत चोरी भइरहेका क्षेत्रमा ब्ल्याकआउट गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउँछन् । साथै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरेका छन् ।

ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ ।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,’ घिसिङले भने ‘त्यसपछि जस्तो जुकै ठूलो दबाव आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’

source : http://www.nayabato.com/archives/110484

10/11/2017
24/10/2017

कात्ति प्याखं (Kartik Naach) starting from today at MangalBazar कात्ति दबू :

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Lalitpur