01/05/2026
Cycling rally
This is the official page for Sanepa Club. All of the club's activities will be posted here.
Sanepa Club has been in existence since 1974 AD and has been one of the first Sports Clubs in the Lalitpur district. Since its inauguration, the club not only has been involved in regular sports activities, but also has been involved in various social, environmental and health related activities around the valley.
01/05/2026
Cycling rally
01/05/2026
नया बर्श २०८३ को शुभकामना। २०८३ बैसाख १८ गते बुद्ध जयन्तिका दिन सानेपा क्लबको बार्शिक कार्यक्रम अनुसार ल पु म न पा वडा न २ कार्यालय समितिको सहयोगमा "Save the planet, Ride a bike" नारा सहित साइकल र्यालि सम्पन्न गरियो।साइकल र्यालि सहभागी हरु लाइ धेरै धन्यबाद तथा र्यालि सफल पार्न सहयोग पुराउने सबै लाइ समेत धन्यबाद्। फेरि अर्को बर्श भेटौला।
18/10/2025
Table Tennis Tournament- 2025 Organized by Sanepa Club
Sponsored by Sanepa United Group
First Prize winner “ Kantu Ranjitkar”
Second Prize winner” Kishore Shrestha “
Inspirational player “ Bidesh Kunwar “
30/09/2025
12/05/2025
सानेपा क्लबको आयोजना तथा ल पु म न पा वार्ड न २
कार्यालय समितिको प्रायोजनमा आज २०८२ बैशाख २९ गते बुद्ध जयन्ती का दिन करिब् १६० जनाको सहभगितामा साइकल र्याली कार्यक्रम सम्पन्न गरियो ।र्याली को नारा ” Save the Planet Ride a Bike”
उक्त कार्यक्रममा २ न वडाका वडा अध्यक्ष श्री राजेश कुमार महर्जन जिउले सहयोग गर्ने बिभिन्न संघ/ सस्था लाई सम्मान पत्र बितरण् गर्नु भयो।
एस कार्यक्रममा सहभगिता जनाउने सबै cyclist हरुलाई धेरै धन्यवाद साथै उपस्थितभै कार्यक्रम सफल बनाइ दिन सहयोग गर्ने सबैजना लाई सानेपा क्लब धेरै धन्यवाद ब्यक्त गर्दछ ।
05/05/2025
Submit your form in time and enjoy the cycle rally organized by Sanepa Club- 12 May 2025 ( Buddha Jayanti).
18/02/2025
२०८१ फाल्गुन ७ गते ल् पु म् न पा वडा नम्बर २ कार्यालय समितिको सहयोग एवम सानेपा क्लबको ब्यवस्थापन बाट सन्चालन हुन गैरहेको छात्र -छात्रा सम्मिलित् बिद्यालय स्तरिय futsal प्रतियोगितामा उपस्थितभै Futsal प्रतियोगिताको शोभा बढाइ कार्यक्रम सफल पारीदिनुहुन सानेपा क्लब यहाँहरु सबै लाई सादर निमन्त्र्णा गर्दछ ।
स्थान: Field Futsal सानेपा ललितपुर
समय: बिहान ९ बजे