01/06/2026
संसदमा घम्साघम्सी चलिरहँदा पूर्वगृहमन्त्री सुदन गुरुङ।😍
बिश्वको अग्लो नेपाली झण्डा सहितको अत्याधुनिक पार्क बनाउने महाअभियान 😍
01/06/2026
संसदमा घम्साघम्सी चलिरहँदा पूर्वगृहमन्त्री सुदन गुरुङ।😍
31/05/2026
प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा विपक्षी सासदको प्रश्नको उत्तर दिनुभएको छ ।
31/05/2026
टिकटकर तुलसा अधिकारी इन्टरपोलको सहयोगमा पक्राउ
समाचार कमेन्टमा
29/05/2026
B***n:- ढुक्क हुनुस
***n
29/05/2026
गणतन्त्र दिवस २०८३ मुलसमारोहमा Duty मा रहेको आर्मि जवान बेहोस भएका छन । उनको अहिले चेकजाँच भैरहेको छ !
Himalayan Tiger 🇳🇵🇳🇵
28/05/2026
ट्राउजर बनाउन भ्याइ नभ्याइ: 😊 बालेन शाहले लगाएको भाइरल पाइन्ट युवाहरूमाझ लोकप्रिय बनेपछि विराटनगरका गार्मेन्ट कारखानाहरू यसलाई बनाउन र बितरण गर्न व्यस्त छन्। 😮
27/05/2026
तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखलाई भविष्यमा सरकारी सेवामा जिम्मेवारी नदिन सिफारिस !
27/05/2026
निर्माणाधीन संसद भवनको सिट फिल्म हलको जस्तो र टेबल कक्षा कोठाको जस्तो देखिएको भन्दै सांसद ऐन महरले आपत्ति जनाएका छन्।
27/05/2026
बाँकेमा मेरो प्रेमिलाई बोलाईदेउ भन्दै युवती चढिन मोबाईल टावरमा 😪
बाँकेको डुडुवा गाउँपालिका–२ स्थित जाफरपुरवामा एक किशोरी मोबाइल टावरमा चढेकी छन् । आफ्नो प्रेमीलाई बोलाएपछि मात्रै तल झर्ने अडान लिएपछि स्थानीयवासी, अभिभावक र प्रहरीले उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेका छन् । घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।