Pokhara Metropolitan Ward No. 12

Pokhara Metropolitan Ward No. 12

Share

Pokhara Metropolitan City Ward No.12 is located at the core are of Pokhara city.

Photos from Pokhara Metropolitan Ward No. 12's post 21/06/2026

पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा हिल पोइन्ट स्कुलको सहकार्यमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा सिर्जनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडा भित्र तथा पोखराका विभिन्न ४३ विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समसामयिक विषयवस्तुलाई चित्रमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए ।

प्रथम स्थान हिल पोइन्ट स्कुलकी युमिका गुरुङले हासिल गरिन भने दोस्रो स्थान ग्लोबल स्कुलकी ओशिका गुरुङले प्राप्त गरिन । त्यसैगरी तेस्रो र सान्त्वना स्थान क्रमशः सोसिएल पब्लिक स्कुलका अर्भिनल गुरुङ र हावर्ड स्कुलका दिपसन विकले हासिल गरे ।

19/06/2026

सम्पूर्णमा जानकारीका लागि महत्वपूर्ण सुचना !!

Photos from Pokhara Metropolitan Ward No. 12's post 24/05/2026

वडा नं. १२ का मूल सडक मर्मत तथा रिसोलिङ कार्य पहिलो चरणमा मियापाटनदेखि संगम चोक हुँदै कालिक मार्ग तथा लालिगुराँस शान्ति टोल क्षेत्रमा सञ्चालन हुने जानकारी गराइन्छ । साथै, दोस्रो चरणअन्तर्गत अन्य स्थानहरूको काम पनि अलकत्रा सहज भएपछि छिट्टै सुरु गरिनेछ । धन्यवाद ।

Photos from Pokhara Metropolitan Ward No. 12's post 05/05/2026

राजस्व संकलन एवं घर अभिलेखिकरण अभियानलाई सफल बनाऔं ।
#स्थानीयसरकार #राजस्वसंकलन #घरअभिलेखिकरण #सुशासन

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Matepani
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00