29/04/2026
https://youtu.be/bosWF4p0wI8?si=nwmf93Lzw556KgM4
Onlinekhabar 1 like. "सकुन्जेल आरन चलाउँछु, छोराहरूले ज्यामी काम गरेर खालान् नि ! Sombahadur BK | Manohara Basti"
Cpn UML
29/04/2026
https://youtu.be/bosWF4p0wI8?si=nwmf93Lzw556KgM4
Onlinekhabar 1 like. "सकुन्जेल आरन चलाउँछु, छोराहरूले ज्यामी काम गरेर खालान् नि ! Sombahadur BK | Manohara Basti"
भत्काउनु अगाडी
१) पशुपंक्षी साहित मान्छे राख्न मिल्ने स्थान मा स्थानन्तरण गर्नु पर्ने थियो ।
२) अशक्त अपाङ्गता वृद्ध व्यक्ति पहिचान गरि पहिले नै स्थानान्तरण गर्नु पर्ने थियो ।
३) नदि किनार मा जे जसरी जिविकोपार्जन गरि रहेका थिए नया स्थान मा पनि त्यसको शुनिश्चितता गर्नु पर्ने थियो ।
४) बालवालिका लाई पढ्ने विद्यालय सहज पहुच भएको स्थानमा पहिले नै स्थानान्तरण गर्नु पर्ने थियो , ता की मनोवैज्ञानिक असर नपरोस् ।
एउटा लहडी ट्रम्प ले गर्दा विश्व ले दुःख पायो , नेपाल मा . . ...............
31/03/2026
संविधान संशोधनका लागि असिम साहको नेतृत्वमा कार्यदल गठन । नेपाल मा उहा भन्दा ठुलो कानुन को जानकार कोहि रहेन्छ्न । जान्ने लाई छान्ने भन्ने हरु ले नै यस्ता कानुन का जानकार छान्ने पछि के भन्ने होला ।
चिन गएर ठुला देशका राष्ट्र प्रमुख सँग प्रधानमन्त्री ओलीले फोटो खिचे पछि को अमेरिकी खेल हो । लिपुलेक लिम्पियाधुरा को कारण भारत ले ।
पानी बाड्ने बाहाना मा उत्तेजित पदार्थ बाँड्ने र मर्न र मार्न लगाउने लाई कारबाही ?