CPN-Uml Gandaki

CPN-Uml Gandaki

Share

Nepal Communist Party Uml Gandaki

28/03/2026

प्रेस बिज्ञपति ।

Photos from CPN-Uml Gandaki's post 28/03/2026

निन्दनीय काम! राजनीतिक प्रतिशोध बन्द गर!!
कुनै घटना घट्यो, घटनामा संलग्न व्यक्ति फरार हुने वा प्रमाण नस्ट हुने अवस्थामा जरूरी पक्राउ पूर्जी जारी हुने हो।
अहिले कुनै घटना घटेको छैन।
त्यस्तो अवस्था हैन।
कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरेको हो भने
यो केस “जरूरी पक्राउ पूर्जी जारी गर्ने” हॅुदै हैन !

बिषय मिलेन,
प्रकृया पनि मिलेन,
पक्राउ पूर्जी गैर कानुनी छ।
सरकार प्रतिशोधमा उत्रियो!
कानुनी र राजनीतिक प्रतिवाद हुन्छ।

12/03/2026

हार्दिक श्रद्धाञ्जली कमरेड कृष्ण थापा ! परिवारजनमा गहिरो समबेदना !

नेकपा (एमाले)को केन्द्रीय सदस्य, गण्डकी प्रदेश सभामा कास्की २(१) बाट निर्बाचित पूर्व प्रदेश सभा सदस्य तथा पोखराका पुर्व मेयर कृष्ण थापाको हृदयघातका कारण निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ ।😢
हार्दिक श्रद्धाञ्जली कमरेड !

02/03/2026

आयो टिपिकल भजन
जिताऔं रश्मि बाबुलाई
रश्मि आचार्य ,सूर्य चिन्ह
फागुन २१ , कास्की २। #सुर्यमा_मतदान

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara