Melbot youth club M.y.c

Melbot youth club M.y.c

Share

Office page of melbot youth club m.y .c

Mobile uploads 27/03/2026
Photos from Melbot youth club M.y.c's post 09/03/2026

२०८२/११/२५ सरसफाइ कार्यक्रम,हामीले नगरे कसले गर्ने।
हामी हिजो नि थियाैं,आज नि छौं,भोलि नि हुने छौं।
पहिला वातावरण स्वस्थ, त्यस पछि हामी।

08/03/2026

यस मेलवोट युवा क्लब का सदस्य विशाल जंग सुनार ज्यू को व्रतबन्ध मिति २०८२/११/२४ मा हामी।
हार्दिक बधाई Bishal Dhan Kaji Sunar

Photos from Melbot youth club M.y.c's post 07/03/2026
14/02/2026

सम्पूर्ण भक्तजनहरू मा सादर निमन्त्रणा

Photos from Melbot youth club M.y.c's post 03/01/2026

स्वास्थ्य का लागि खेल।
मिती २०८२-०९-१९ गते शनिबार
विष्णुपादुका र मेलवोट युवा क्लब बिच मैत्रीपूर्ण खेल का केही तस्बिरहरु

30/12/2025

melbot fc ⚽️

21/10/2025

धन्यवाद !❣️
MYC presents u-18 3A side football tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न Hemja United,Pokhara 25- Hemja बाट सहयोग स्वरुप २ थान फुटबल प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

। धन्यवाद ।
मेलबाट युवा क्लब, परिवार

19/10/2025

धन्यवाद !❣️
MYC presents u-18 3A side football tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न Pokhara Aadarsha Secondary School, Bagar-1 Pokhara बाट सहयोग स्वरुप रु 5000/- बराबर को फोटो फ्रेम प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

। धन्यवाद ।
मेलबाट युवा क्लब, परिवार

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara 25 Hemja Melbot
Pokhara