YK mania

YK mania

Share

social activities politics entertainment

15/06/2026

छिमेकी देशतिरको कुराले असर पार्ने हो भने एक दिन यिनी पनि प्रधानमन्त्री बन्छ!! #खुसीको कुरा चिया बेच्ने भए पनि नेपालको चाइ शिक्षित छन उताको भन्दा॥

11/06/2026

भारतीय पर्यटकहरु द्वारा गरिने क्रियाकलाप मध्ये एउटा उदाहरण ! #मुक्तिनाथधाम!

07/06/2026

समाचार एस्तो पो आयो त,, #राधेराधे॥

06/06/2026

सम्बन्ध बिच्छेद को सुनुवाइ भएकै रात नेपाली ब्रो ले श्रीमतिलाइ खुकुरी प्रहार गर्दा उपचारको क्रममा श्रीमतिको दु:खद निधन! घटना पछि बालाजु प्रहरी चौकिमा गरे आत्मासमर्पण॥ #राधेराधे॥

05/06/2026

डा. धवल शमशेर राणा सङ्गै १८३ जनाले राप्रपा छोडे !! #राधेराधे

04/06/2026

सुस्तामा फेरि भारतिय SSB को दादागिरी अब प्र.म.बालेनको अर्को कदम के होला?? #राधेराधे!!

03/06/2026

फुट्दै जुट्दै गरिरहेको राप्रपा फेरि फुट््यो॥ #राधेराधे॥

03/06/2026

प्र.म.बालेन शाहाको एउटा बयानले दक्षिण एसियामा नै ल्याइदिए नयाँ राजनीतिक ज्वार-भाट॥ #राधेराधे

02/06/2026

रबि लामिछाने नेपाल फर्किए पछि बालेन प्र.म.पद बाट मुक्त हुने सम्भावना भारतिय ambassador दिपक बोहरा को दाबी,,भन्छन बालेनलाइ कुटनीति थाहा छैन,,अमेरिकाले बोल्न लगाएको हुन सक्ने!! #राधेराधे!!

01/06/2026

राप्रपा फेरि फुट्दै ? धवल समशेर राणा र दुर्गा प्रसाईं मिलेर "सनातनि समाजवादि पार्टी"खोल्ने तयारि?? #राधेराधे॥

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara
33700 (WRPD), 33702, 33704, 33706, 33708, 33713